राप्रपाको ‘राष्ट्रिय एकता यात्रा’ स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व निर्धारित ‘राष्ट्रिय एकता यात्रा’ अहिलेलाई स्थगन गरेको छ । सोमबार सप्तरीको राजविराजमा संयुक्त मधेसी मोर्चा र सुरक्षाकर्मीकाबीच झडप भई चारजनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै पार्टीले यस्तो निर्णय लिएको हो । मुलुकमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र चुनावका निम्ति अनुकूल वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेकाले पार्टीले आयोजना गर्न … Continue reading राप्रपाको ‘राष्ट्रिय एकता यात्रा’ स्थगित